सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घन्टा (३ किलोमिटर) हिँड्नुपर्छ भने रक्तचापलाई थप नियन्त्रणमा राख्न १ घन्टा हिंड्नु जरुरी हुन्छ । दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मि.मि. अफ मर्करीसम्म घटाउन मद्दत गर्छ, जुन १–२ चक्की औषधि सेवनको बराबर हुन्छ । रक्तच…