Blog

HOW MUCH EXCERCISE REQUIRED FOR BP CONTROL उच्च रक्तचाप नियन्त्रण गर्न कति व्यायाम आवश्यक पर्दछ ?

blog-detail-img
blog-detail-img
|
  April 3, 2022
3331
Views

सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घन्टा ( किलोमिटर) हिँड्नुपर्छ भने रक्तचापलाई थप नियन्त्रणमा राख्न घन्टा हिंड्नु जरुरी हुन्छ दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई १० मि.मि. अफ मर्करीसम्म घटाउन मद्दत गर्छ, जुन चक्की औषधि सेवनको बराबर हुन्छ रक्तचाप जति बढी , उति नै बढी हिँड्नु फाइदाजनक मानिन्छ गाह्रो व्यायामले रक्तचाप बढाउन सक्छ  रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिलाई हिँड्नु नै सर्वोत्तम उपाय मानिन्छ हिँड्दा अलि छिटोछिटो, स्वाँस्वाँ हुनेगरी हल्का पसिना आउनेगरी हिँड्नु राम्रो मानिन्छ विस्तारै हिँडेमा पनि फाइदा अवश्य नै हुन्छ तपाईंले हिँडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सतको समयलाई हिँड्नमा सदुपयोग गर्नुपर्छ हिँड्ने बेलामा शरीरमा उत्पन्न हुने हार्मोन/रसायन आदिले मुटु रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ