डा.ओम मुर्ति अनिलका लोकप्रिय भिडियोहरु Dr Om Murti Anil's most popular medical videos on facebook and youtube (most viewed and liked) are collected here. These popular medical videos are mainly on diet, exercise, smoking,…
डा.ओम मुर्ति अनिलका लोकप्रिय भिडियोहरु Dr Om Murti Anil's most popular medical videos on facebook and youtube (most viewed and liked) are collected here. These popular medical videos are mainly on diet, exercise, smoking,…
आधुनिकि करणले हाम्रो जीवनशैलीलाई दिन प्रतिदिन अस्वस्थ बनाइ रहेको छ । जीवनशैलीमा नराम्रो परिवर्तनले हामीलाई मुटु र रक्तनली सम्बन्धी रोगहरु (Cardiovascular disease, CVD) |लाग्ने सम्भावना बढाउँछ । संसारभरी मै CVD को प्रकोप बढ्दै गइरहेको देखिन्छ र यसको प्रमुख कारण अस्व…
हार्ट फेल्योरको उपचार मुख्यतः औषधिले गरिन्छ । मुटुको काममा सुधार ल्याउन विभिन्न औषधिहरुलाई योजनाबद्ध रुपले एकपछि अर्को प्रयोग गर्दै जानुपर्छ । औषधिको मात्रापनि योजना अनुसार बिरामीको अवस्था हेर्दै घटबढ गर्दै लानुपर्छ । यी औषधिहरुको साइड इफेक्ट पनि हुने भएकोले बिरामी …
मुटु कमजोर हुने धेरै कारणहरु हुन सक्छन् । व्यष्क मानिसमा देखिने कारणहरु मध्ये हृदयाघात वा कोरोनरी आर्टरी डिजिज नै प्रमुख हो । मुटुको मांसपेशीको रोग (Dilated cardiomyopathy) पनि एउटा प्रमुख कारण हो । यो रोग जुनसुकै उमेरका बिरामीमा देखा पर्नसक्छ, तर बृद्धावस्था र…
हार्ट फेल्योर (Heart Failure) भन्नाले मुटुको रगत जम्मा गर्ने वा फाल्ने (Pumping) प्रकृयामा समस्या हुनु हो । मुटुको Pumping क्षमतामा कमी भएमा रगतको प्रवाह शरीरको विभिन्न अंगहरुमा आवश्यकता अनुसार नपुगेर यसको कृयाकलापमा कमि आउँछ । हार्ट फेल्योरको कारणले बिरामीलाई दै…
के मैले औषधि खानु जरुरी छ ? शरीरको अंगहरुमा रक्तचापको असर परिसकेको छ भने, औषधि खानु अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिहरुको खासै साइड इफेक्ट हुँदैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्त्वपूर्ण अंगहरुलाई बचाउँछ । त्यसैले औषधि नखाने मानस…
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । नुनिलो खानेकुराहरुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी लिनुपर्छ । दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुदैन । तर नुन खा…
उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिव…
हिडने बेलामा वा अन्य कुनै शारीरिक गतिविधि गर्ने बेलामा छाती दुख्यो (Angina) भने, मुटुमा ब्लोकेज (CAD) भएको शंका हुन्छ । ब्लोकेजको दुखाई (Angina) बिश्राम गरेको २-३ मिनेट भित्रै कम हुन थाल्छ । तपाईले हिड्दा हिड्दै छातीमा तनाब, दबाब वा पोलेको जस्तो महशुस गर्न सक्नुह…
टि.एम.टी. जाँच छाती दुख्ने र अन्य लक्षणहरु कोरोनरी आर्टरी डिजिजसँग मिल्दो जुल्दो छ भने, टि.एम.टी. जाँच गर्नुपर्ने हुन्छ । टि.एम.टी. निगेटिभ (Negative -ve) भनेको ब्लोकेजको शंका नभएको बुझिन्छ, त्यसैगरी पोजिटिभ (Positive +ve) भनेको ब्लोकेजको शंका भएको बुझिन्छ । ट…